International Labor Day (अन्तर्राष्ट्रिय श्रमिक दिवस)



🔸कहिले : हरेक वर्ष मे १ (May 1) मा
🔸 यस वर्ष मनाइएको श्रमिक दिवस १३६ औ हो।
🔸२०२५ को नारा: "उद्योगीकरण, व्यापार र सामाजिक न्यायका लागि मर्यादित काम"
🔸 नेपालमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको
हो।
🔸 सन् १८८६ मे १ अमेरिकाको सिकागो सहरमा ,८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाईदै आइएको
🔸 अन्तर्राष्ट्रिय श्रम संगठन को स्थापना :  सन् १९१९
🔸अन्तर्राष्ट्रिय श्रम संगठन को प्रधान कार्यालय: स्विजरल्यान्डको जेनेभा 
🔸 नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्यता सन् १९६६ अगस्ट ३ प्राप्त गरेको हो
🔸 नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको ११६ औ सदस्य रास्ट्र हो




#InternationalLaborDay #अन्तर्राष्ट्रिय श्रमिक दिवस #InInternationalWorkersDay
Previous Post Next Post