• कहिले मनाइन्छ : असोज ३
• मनाउन सुरुवात : वि.सं. २०७२ असोज ३ (नेपालको संविधान, २०७२ जारी भएको सम्झनामा)
• नेपालमा हाल सम्म ७ वटा संविधान घोषणा भइसकेका छन्।
नेपालको संविधान, २०७२ बारे
• वास्तविक नाम : नेपालको संविधान
• यो नेपालको सातौँ संविधान हो।
• संविधान सभाबाट जारी भएको विश्वको ४४ औं र नेपालको पहिलो संविधान (४३ औं : ट्युनिसिया)
• विधेयक पारित : वि.सं. २०७२ भदौ ३०
• जारी र राजपत्रमा प्रकाशन मिति : वि.सं. २०७२ असोज ३
• हाल सम्म २ पटक संसोधन भएको (पहिलो पटक : वि.सं. २०७२ फागुन १६ गते र दोस्रो पटक २०७७ असार ४ गते संसोधन भएको)
• ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको छ।
• संविधान जारी हुदाँ प्रधानमन्त्री : शुशील कोइराला
• संविधान जारी हुदाँ राष्ट्रपति : रामवरण यादव
• नेपालको संविधान प्रमाणित गर्ने : सुवास नेम्वाङ (२०७२ असोज १ मा पारित विधेयमा हस्ताक्षर)
