अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६

सगरमाथा

• कहिले: प्रत्येक वर्षको मे २९
• कती औं: ७३ औं
• २०२६ को नारा:  “विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव" (Sagarmatha: Identity and Pride of Nepal)
• पहिलाे पटक सगरमाथामा मानव पाइला पुगेको दिनको सम्झनामा 
• अन्तराष्ट्रीय रूपमा सगरमाथा दिवसको सुरूवात - सन् २००७ 
• नेपालमा सगरमाथा दिवसको सुरूवात - वि.सं. २०६४
Previous Post Next Post