गोल्डम्यान पर्यावरण पुरस्कार २०२६ (Goldman Environmental Prize 2026)



• घोषणा मिति: अप्रिल २०, २०२६
• यस पुरस्कारलाई विश्वभर "ग्रीन नोबेल पुरस्कार" (Green Nobel Prize) को रूपमा चिनिन्छ
• पुरस्कार राशि: प्रत्येक विजेतालाई २,००,००० अमेरिकी डलर (दुई लाख USD) प्रदान गरिन्छ।
• पुरस्कारको ३७ वर्षको इतिहासमा पहिलो पटक सबै ६ जना विजेताहरू महिला मात्र रहेका
• सन् १९८९ मा सान फ्रान्सिस्कोका परोपकारी नागरिक नेताहरू रिचर्ड र रोडा गोल्डम्यानद्वारा स्थापना गरिएको।
• पहिलो आधिकारिक पुरस्कार समारोह १६ अप्रिल १९९० मा पृथ्वी दिवस (Earth Day) को अवसरमा आयोजना गरिएको थियो।
• हालसम्म नेपालबाट सन् १९९१ मा चन्द्रप्रसाद गुरुङ (अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको योगदानका लागि) ले यो पुरस्कार प्राप्त गरिसकेका छन्

२०२६ का विजेताहरू

देश विजेता
संयुक्त अधिराज्य (UK) सारा फिन्च (Sarah Finch)
दक्षिण कोरिया बोरिम किम (Borim Kim)
संयुक्त राज्य अमेरिका एलाना आकुक हर्ले (Alannah Acaq Hurley)
कोलम्बिया युभेलिस मोरालेस ब्लाङ्को (Yuvelis Morales Blanco) एक युवाको रूपमा, युभेलिस मोरालेस ब्लाङ्कोले कोलम्बियामा फ्र्याकिङ (fracking) प्रविधिले
पपुवा न्युगिनी थियोनिला रोका म्याटबब (Theonila Roka Matbob)
नाइजेरिया इरोरो तान्शी (Iroro Tanshi)
Previous Post Next Post