नेपालको कान्छो निकुञ्ज



• नेपालको कान्छो निकुञ्ज : छायाँनाथ राष्ट्रिय निकुञ्ज

• स्थापनाः २०८२/०५/१३ गते

• क्षेत्रफलः ८४३ वर्ग किमि, मुगु (राजपत्रमा प्रकाशन)

• जिल्लाः मुगु

• राष्ट्रिय निकुञ्जको सङ्ख्याः १३ वटा

• स्थानिय तहः कार्मारोङ गाउँपालिका, मुगु

• यसलाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अलग गरिएको हो

• विशेषता : हिउँचितुवा, नाउर, झारल, सानो कोइकी, ठुलो कोइकी

Previous Post Next Post