• कहिले: हरेक वर्ष असार १५ गते
• कति औं: २३ औं
• वि.सं. २०८३ को नारा : "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
• वि.सं. २०८२ को नारा : "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता"
• वि.सं. २०८२ को नारा : "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता"
• वि.सं. २०८१ को नारा : 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि'
• धान दिवस मनाउने निर्णय - २०६१ मंसिर २९
• पहिलो पटक २०६२ असार १५ मा मा मनाइएको थियो
• पहिलो धान दिवसको नारा "धान नै जीवन हो" रहेको
थियो।
• विश्वमा धान खेतीको शुरुवात - चीन
• धान को वैज्ञानिक नाम - Oryza Sativa (ओराइजा साटिवा)
• पहिलो पटक २०६२ असार १५ मा मा मनाइएको थियो
• पहिलो धान दिवसको नारा "धान नै जीवन हो" रहेको
थियो।
• विश्वमा धान खेतीको शुरुवात - चीन
• धान को वैज्ञानिक नाम - Oryza Sativa (ओराइजा साटिवा)