✓ कुन : हुम्ला
✓ कहिले : वि.सं. २०८२ जेठ ९ गते
✓ कहिले : वि.सं. २०८२ जेठ ९ गते
✓ पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (वि.सं. २०७१ असार २)
✓ पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर (वि.सं. २०७१ असार ९ गते)
✓ ६६ औँ साक्षर जिल्ला: जुम्ला ( वि.सं. २०८१ मंसिर १२ गते)
✓ ६५ ओँ साक्षर जिल्ला : मुगु (वि.सं. २०८१ असोज ७ गते)
✓ ६४ औं साक्षर जिल्ला : कपिलबस्तु (वि.सं. २०८० असार ३१)
✓ ६३ औं साक्षर जिल्ला : डोटी (वि.सं. २०८० जेठ ३२)
✓ पहिलो साक्षर प्रदेश : बागमती (वि.सं. २०७८ असोज ११) ,
- दोस्रो : गण्डकी (२०७८ असोज २४) ,
- तेस्रो : कोशी (२०७९ भदौ २३)
✓ पहिलो साक्षर नगरपालिका : तानसेन (वि.सं. २०७० मंसिर २६ गते)
