🔶कुल बेरुजु- ९१ अर्ब ५९ करोड ८८ लाख , जसमध्ये
🔸संघीय सरकारका कार्यालयतर्फ- ४७ अर्ब ७४ करोड ३० लाख
🔸प्रदेश सरकारी कार्यालयतर्फ- ४ अर्ब २० करोड
🔸स्थानीय तहतर्फ- २५ अर्ब ३२ करोड ४२ लाख
🔸समिति तथा अन्य संस्थातर्फ - १४ अर्ब ३३ करोड ७ लाख
🔶कुल अद्यावधिक बेरुजु - ७ खर्ब ३३ अर्ब १९ करोड (अघिल्लो वर्षको भन्दा ९.४५ प्रतिशतले बढेको)
🔸संघीय सरकारी कार्यालयहरूको - ३ खर्ब ७५ अर्ब ४७ करोड
🔸स्थानीय तहको - २ खर्ब ९ अर्ब २९ करोड
🔸समिति तथा अन्य संस्थाहरूको - १ खर्ब १७ अर्ब ९७ करोड बेरुजु
🔶टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम - ५ खर्ब ५१ अर्ब १ करोड
🔶सबैभन्दा बढी बेरुजु भएको मन्त्रालय : अर्थ मन्त्रालय
🔶सबैभन्दा बढी बेरुजु भएको प्रदेश : मधेस प्रदेश (२.५७)
🔶सबैभन्दा कम बेरुजु भएको प्रदेश : बागमती प्रदेश (०.८२)
