राष्ट्रिय चिया दिवस, २०८२


•  कहिले : वैशाख १५ गते 

• कति औं: २९ औ

• राष्ट्रिय चिया दिवस २०८२ को नारा : स्वस्थ चिया दिगो बजार, समृद्ध नेपालको आधार

• राष्ट्रिय चिया दिवस २०८१ को नारा : कृषि पर्यटन र औद्योगिकरण : नेपाली चियाको दिगो बजारीकरण

• राष्ट्रिय चिया दिवस २०८० को नारा : गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ रहेको छ !

• विश्वको पहिलो नगदे बालि: चिया

• चियामा पाइने तत्व : टेनिन

• बढि चिया उत्पादन गर्ने जिल्ला : झापा

• नेपालमा चिया भित्राउने व्यक्ति : गजराज सिंह थापा (जंग वहादुरका ज्वाई) 

नेपालमा चिया खेती वि.सं. १९२० देखि सुरु भएको हो

• नेपालमा इलाम जिल्लाबाट चिया खेती सुरु भएको हो

• २०३९ सालमा राजा विरेन्द्र द्वारा चिया क्षेत्र घोषित ५ जिल्ला : झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा 

• नेपालमा पहिलोपटक २०५४ सालमा राष्ट्रिय चिया दिवस मनाइएको थियो 

• अन्तर्राष्ट्रिय चिया दिवस हरेक मे २१ मा मनाइन्छ

• नेपालमा चिया खेतिको प्रबर्द्धनको लागि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको हो

• वि.सं. २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको हो



#NationalTeaDay #BWLoksewaTayari

Previous Post Next Post