✓ कहिले: प्रत्येक वर्षको जुन १४
✓ २०२५ को नारा: “Give blood, give hope: together we save lives”
✓ २०२४ को नारा: “20 years of celebrating giving: thank you blood donors!”
✓ विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष सन् २००४ देखि मनाउन थालेको हो ।
✓ मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष जुन १४ मा मनाइन्छ ।
✓ मानव रक्त समूह ८ प्रकारका हुन्छन् ।
✓ नेपालको पहिलो रक्तदाता दयाविर सिंह कंसकार हुन् ।
