👉कहिले - सन् 𝟐𝟎𝟐𝟓 अप्रिल 𝟐𝟏 मा
👉पोप फ्रान्सिसको नाम जर्ज मारियो बर्गोग्लियो हो
👉रोमन क्याथोलिक चर्चको आध्यात्मिक नेताका रूपमा १२ वर्ष बिताएका पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।
👉फ्रान्सिस रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी हुन् ।
👉फ्रान्सिस सन् २०१३ मा पोपमा चयन भएको निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको थियो । उनी दक्षिणी गोलार्द्ध (उत्तर–दक्षिण अमेरिका) बाट पहिलो पटक पोप चयन भएका थिए ।
👉त्यसैगरी उनी सेन्ट पिटरको आसन सम्हाल्ने पहिलो जेजुएट पनि हुन् ।
