◼️कहिले : २०८२ वैशाख ७
◼️सरकारले पहिलो पटक ‘राष्ट्रिय याक दिवस’ मनाएको छ ।
◼️मूल नारा:-"याक चौँरी प्रवर्द्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’
◼️ २०८१ असोज २ मा सरकारले प्रत्येक वर्ष ७ वैशाखलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।
◼️याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ।
