नेपाल सुपर लिग (एनएसएल), २०२५

बिजेता: ललितपुर सिटी एफसी

उपबिजेता: पोखरा थण्डर्स

फाइनलमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गरेको ।

गुडविल एम्बेसडर: प्रिती राई

सहभागी क्लब: ७ वटा

खेल संख्या: २५

गोल संख्या: ५४

संस्करण: तेस्रो संस्करण 

सर्वोत्कृष्ट खेलाडी: आयुस घलान, पोखरा थण्डर्स

फेयर प्ले अवार्ड: झापा एफसी

उदीयमान खेलाडी: सन्तोष खत्री, ललितपुर सिटी एफसी

सर्वाधिक गोलकर्ता: मोहम्मद हिजाजी, धनगढी एफसी (५ गोल)

इनर्जेटिक प्लेयर: मणिकुमार लामा, ललितपुर सिटी एफसी

उत्कृष्ट गोलकिपर: गिलामो प्रिसो, पोखरा थण्डर्स

दोस्रो संस्करणको बिजेता: ललितपुर सिटी एफसी

पहिलो संस्करणको बिजेता: काठमाडौं रेजर्स


#Nepal Super League #NSL

Previous Post Next Post