यशस्वी बुक अवार्ड, २०२६



• अवार्ड वितरण मिति: जेठ २३, २०८३
• आयोजक: यशस्वी प्रज्ञा प्रतिष्ठान (स्थापना: वि.सं. २०७९)
• पुरस्कार राशि: जनही २०,००० रुपैयाँ नगद र सम्मान-पत्र
• वितरण गरिएको कार्यक्रम: काठमाडौँ कलिङ साहित्य महोत्सव
• पुरस्कार वितरण गर्ने व्यक्तित्व: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
• यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७९ देखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ।


विजेता कृति र स्रष्टाहरूको विवरण

विधा कृतिको नाम स्रष्टा
काव्य बन्द कोठाको झ्याल हेमन्त शिशिर
आख्यान धीमहि जयराम तिम्सिना
गैरआख्यान प्रणाम सगरमाथा भवानी खतिवडा
अनुसन्धान गुमनाम एक इतिहास: बिसे नगर्ची दीपेन्द्रराज तिम्सिना
अनुवाद तथा अंग्रेजी Pyramids of Lexical Ripples सबिता गौतम दाहाल
Previous Post Next Post