• घोषणा मिति: २०८२ असार १२ गते
• कतिऔं: चौथो
• हालसम्म ४ वटा प्रदेश साक्षर घोषणा
• पहिलो : बागमती (२०७८ असोज ११)
• दोस्रो : गण्डकी (२०७८ असोज २४)
• तेस्रो : कोशी (२०७९ भाद्र २३)
• चौथो : सुदुरपश्चिम प्रदेश (२०८२ असार १२)
• हालसम्म ६७ वटा जिल्ला साक्षर घोषणा
• ६७ औं : हुम्ला (२०८२ जेठ ९)
• ६६ औं : जुम्ला (२०८१ मंसिर १२)
• ६५ औं : मुगु (२०८१ असोज ७)
• पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (२०७१ असार २)
• पहिलो पूर्ण साक्षर जिल्ला: ललितपुर (२०७१ असार ९)
• पहिलो साक्षर नगरपालिका : तानसेन (वि.सं. २०७० मंसिर २६ गते)
• पहिलो पूर्ण साक्षर नगरपालिका : तानसेन, पाल्पा
