• हेमबहादुर मल्ल सम्मान २०८२ प्राप्त गर्ने : पूर्वसचिव रामेश्वरप्रसाद खनाल
• हेमबहादुर मल्ल सम्मान २०८१ प्राप्त गर्ने : डा.रामकृष्ण माकाजु श्रेष्ठ
• सम्मान राशि : जनही दुई लाख रुपियाँ ।
• साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन व्यवस्थापक
हेमबहादुर मल्लको स्मृतिमा विसं २०६० सालदेखि यो
सम्मान प्रदान गर्न थालिएको ।
