अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ International Day For Biodiversity 2026


◾ कहिले: प्रत्येक वर्षको मे २२
◾ कती औं: २६ औं
◾२०२६ को नारा:  "Acting locally for global impact (विश्वव्यापी प्रभावका लागि स्थानीय पहल)"
◾२०२५ को नारा: Harmony with Nature and Sustainable Development ( प्रकृति र दीगो विकाश : समृद्धिको मुल आधार)
◾२०२४ को नारा: Be part of the plan
◾सन् १९९४ डिसेम्बर २९ देखि मनाउन सुरु गरिएको 
◾सन् २००० को डिसेम्बर २२ मा सम्पन्न संयुक्त राष्ट्रसंघीय महासभाले प्रत्येक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा
◾राष्ट्रिय जैविक विविधता दिवस: प्रत्येक वर्षको माघ १ गते मनाइन्छ,
◾नेपालले जैविक विविधताको महासन्धिलाई अनुमोदन: सन् १९९३ नोभेम्बर २३
Previous Post Next Post