नेपालको नयाँ प्रधानन्यायाधीश नियुक्त

डा.मनोजकुमार शर्मा

• को नियुक्ति भए : डा.मनोजकुमार शर्मा
• कति औं प्रधानन्यायाधीश : 33 औं
• नियुक्ति/सपथ ग्रहण मिति : 2083 जेठ 5
• सिफारिस मिति : 2083 वैशाख 24
• सिफारिस गर्ने : संवैधानिक परिषदको बैठक
• राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको
• डा. मनोज कुमार शर्माको जन्म :२०२७ असार ४ (June 18, 1970), वीरगञ्ज
• डा.मनोज कुमार शर्माले २०७० साल जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका 
२०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका 

• प्रधानन्यायाधीशको उमेर हद : 65 वर्ष
• प्रधानन्यायाधीश पदावधि : 6 वर्ष
• नेपालको प्रथम प्रधानन्यायाधीश : हरिप्रसाद प्रधान
• प्रथम महिला प्रधानन्यायाधीश : सुसिला कार्की 

Post a Comment

Previous Post Next Post