👉पूर्वी नेपालको इलाम सुखानीमा
👉नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला परेको
👉२०८१ चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो
👉अंग्रेजी नाम- भ्याइलेट कुक्कु
👉वैज्ञानिक नाम- क्राइसोककस साइन्थोरिङ्कस
👉यो सँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको नेपाल पन्छीविद् संघको जनाएको छ।
👉८९८ औँ : पर्पल–रम्पेड सनबर्ड (२०८१ फागुन)
👉८९७ औँ : खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर), (२०८१ मङ्सिर)
👉८९६ औँ : तालु धर्से अर्जुनक (स्पोटेड फ्लाइक्याचर), (२०८१ श्रावण)
👉८९५ औँ : फुस्रो सारौँ (विसं २०८१ वैशाख)
