विश्वव्यापी स्वास्थ्य संकटकाल: इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

Ebola virus

• घोषणा मिति:  २०२६ मे १७
• घोषणा गर्ने निकाय: विश्व स्वास्थ्य संगठन (WHO)
• प्रभावित क्षेत्र: प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्त
• भाइरसको प्रकार: ‘बुन्डिबुग्यो’ प्रकृतिको इबोला भाइरस
• मृत्युदर: करिब ५०%
• संक्रमण अवस्था: कङ्गोमा २४६ संदिग्ध संक्रमित तथा ८० जनाको मृत्यु
• छिमेकी प्रभाव: युगाण्डामा पनि संक्रमण पुष्टि
• सर्ने माध्यम: चमेरोबाट उत्पत्ति भई शरीरको तरल पदार्थ (रगत, दिसा वा बान्ता) को सम्पर्कबाट सर्ने
• मुख्य लक्षण: ज्वरो, मांसपेशी दुख्ने, वान्ता, पखाला तथा रक्तस्राव
• विशेष तथ्य: हालसम्म यस भाइरसविरुद्ध कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन
• ऐतिहासिक तथ्य: विगत ५० वर्षमा अफ्रिकामा करिब १५ हजार मानिसको मृत्यु
• पहिलो पहिचान: सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलोपटक पत्ता लागेको

Previous Post Next Post