• कहिले: प्रत्येक वर्षको जुन 26
• कती औं: ३८ औं (सन् १९८९ देखि मनाउन सुरु गरिएको)
• २०२६ को नारा: "The World Drug Problem: Persisting Issues, New Challenges, Innovative Responses" (विश्व लागुऔषध समस्या: निरन्तर समस्याहरू, नयाँ चुनौतीहरू, नवीन प्रतिक्रियाहरू)
• संयुक्त राष्ट्रसंघको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा यो दिवस मनाउने निर्णय गरेको
