राष्ट्रिय सहकारी दिवस




📅
प्रत्येक वर्ष चैत २० मा मनाइन्छ
🎯 वि.सं. २०८१ को नारा: "मर्यादित सहकारी, समुन्नत समाज"
🔢 वि.सं. २०८१ को ६८ औ सहकारी दिवस हो|
मुख्य जानकारी
🎯

नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो

🎯

संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाइरहेको छ

अन्तर्राष्ट्रिय सहकारी दिवस
🌍 International Cooperative Day
📅 हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन मनाइन्छ
🎯 २०२४ को नारा: "Cooperatives build a better future for all"
Previous Post Next Post