लोकसेवा आयोगको छैटौं राष्ट्रिय सम्मेलन–२०८२



• कहिले भएको ? : २०८२ चैत्र २९ र ३०
• कहाँ : कास्कीको पोखरा
• साँतौं सम्मेलन वि.सं. २०८३ मा मधेस प्रदेशमा आयोजना गरिने
• पहिलो सम्मेलन : २०७७ फागुन २३–२४, काभ्रेको धुलिखेलमा भएको ।
• दोस्रोसम्मेलन : २०७८ फागुन २३–२४, रुपन्देहीको लुम्बिनीमा
• तेस्रो सम्मेलन : २०७९ फागुन १९–२०, धनगढीमा
• चौथोसम्मेलन : २०८० फागुन २३–२४, सुर्खेतको विरेन्द्रनगरमा
• पाँचौ सम्मेलन २०८१ फागुन २३–२४, मोरङको विराटनगरमा
Previous Post Next Post