🔸कहिले : २०८२ जेठ २-४ (सन् २०२५ मे १६-१८)
🔸नारा : जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य (Climate Change, Mountains and the Future of Humanity)
🔸उद्घाटन : २०८२ जेठ २ (प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा)
🔸स्थान : काठमाडौं
🔸२५ बुँदे सगरमाथा कल फर एक्सन घोषणापत्र जारी

🔸सम्मेलनमा १७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी
🔸सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा आयोजना हुने
🔸सगरमाथा संवादको सन्देश सहित सशस्त्र प्रहरी निरीक्षक (असई) दन्तबहादुर छन्त्यालले २०८२ जेठ ४ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका।

#Sagarmathasambaad