• कहा आयोजना हुने : पोखरा (कास्की)
• कहिले हुने : 2082 पुस 10 गते
• नेपाल को राष्ट्रिय फल : सुन्तला
• राष्ट्रिय फल घोषणा मिति : 2080 चैत्र 30
• सुन्तला महोत्सव को नारा के रहने : 'नेपालकाे राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग'