• कहिले मनाइन्छ : हरेक वर्ष डिसेम्बर २१
• संयुक्त राष्ट्र संघ महासभा ले डिसेम्बर ६, २०२४ मा घोषणा गरेको
• २०२५ मा द्रोसो पटक मनाउन लागिएको
• २०२५ को नारा : "Inner Peace - Outer Peace - World Peace"
• नेपाली आदर्श वाक्य : विश्व शान्ति र सद्भाभावक लागि ध्यान
• राष्ट्रिय योग दिवस भने माघ १ मा मनाइन्छ