• कहिले : वि.सं. २०८२ पौष २३
• आयोजकः नेपाल खेलकुद पत्रकार मंच (NSJF)
• कतिऔं संस्करणः २२औं
• कहाँ आयोजना गरिएकोः पोखरा
• पहिलोपटक काठमाण्डौंभन्दा बाहिर आयोजना गरिएको
• कति विधामा प्रदान गरिएकोः १० विधा
• विधा र विजेताहरु:
क्र.सं. - विधा - विजेता
१. उत्कृष्ट खेलाडी (पुरुष) - दिपेन्द्रसिंह ऐरी, क्रिकेट
२. उत्कृष्ट खेलाडी (महिला) - एरिका गुरुङ, कराते
३. सर्वोत्कृष्ट टिम - खो खो टिम (महिला र पुरुष)
४. पिपल्स चोइस अवार्ड - हिमाल सुनारी, भलिबल
५. उत्कृष्ट युवा खेलाडी - पूजा महतो, क्रिकेट
६. एनएसजेएफ स्पेशल अवार्ड - तुलसी गुरुङ, तेक्वान्दो
७. उत्कृष्ट पारा एथलेट अवार्ड - प्रभा आङदेम्बे, एथ्लेटिक्स
८. उत्कृष्ट प्रशिक्षक - कविराज नेगी लामा, पारा तेक्वान्दो
९. लाइफटाइम एचिभमेन्ट अवार्ड - खड्ग रानाभाट, एथ्लेटिक्स, भलिवल र फुटवल
१०. ट्रेलब्लेजर अफ दि इयर - पलेशा गोवर्धन, पारा ते
क्वान्दो
