आईसिसि टी –२० विश्वकप क्रिकेट –२०२६


• संस्करण - दशौं
• आयोजक - भारत र श्रीलंका
• विजेता राष्ट्र - भारत
• उपविजेता-  न्यूजिल्याण्ड (९६ रनले पराजित)
• सञ्चालन मिति- सन् २०२६ फेब्रुअरी ७ - मार्च ८ सम्म
• सहभागी टिम- २० वटा
• खेल संख्या - ५५ वटा
• सेमिफाइनल खेल्ने देशहरु - भारत, इङ्गल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका
• प्लेयर अफ दि सिरिज - सन्जु स्यामसन (भारत)
• Player of the Match (Final)- जस्प्रीत बुमराह (भारत)
• पहिलो पटक विश्वकप खेल्ने राष्ट्र (Debutant Country)-  इटाली
• नवौं संस्करणको विजेता - भारत (उपविजेता - दक्षिण अफ्रिका)
• सर्वाधिक विश्वकप जित्ने राष्ट्र - भारत (३ पटक), वेस्ट इन्डिज र इङ्गल्याण्ड (२ पटक)
• ११ औं संस्करण सन् २०२८ मा अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने
• नेपालको सहभागिता - सन् २०१४, सन् २०२४ र सन् २०२६


प्रतियोगिताका सर्वाधिक:

• सर्वाधिक रन बनाउने - साहिबजादा फरहान (पाकिस्तान) ३८३ रन
• सर्वाधिक विकेट लिने - वरुण चक्रवर्ती र जसप्रित बुमराह, भारत (१४ विकेट)
• सर्वाधिक अर्धशतक बनाउने - टिम सेफर्ट (न्युजिल्यान्ड) ४ अर्धशतक
• सर्वाधिक शतक बनाउने - साहिबजादा फरहान (पाकिस्तान) २ शतक


आईसिसि टी –२० विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा सतक 

• कसले - फिन ऐलेन , न्यूजिल्याण्ड
• कति बलमा - ३३ बलमा
• कुन टिम विरुद्ध ? - दक्षिण अफ्रिका (सेमिफाइनमा)


आईसिसि टी–२० विश्वकम क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी 

• कसले -युवराज समारा
• कुन देशका - क्यानडा
• उमेर - १९ बर्ष १४१ दिन
• कहिले - सन् २०२६ फेब्रुअरी १७ (दशौं संस्करणको प्रतियोगितामा)
• कुन टीम विरुद्ध - न्युजिल्याण्ड 
Previous Post Next Post