ओलम्पिक इतिहासमा नेपालको पहिलो पदक



• कसले प्राप्त गरिन ? - महिला तेक्वान्दो खेलाडी पलेशा गोबर्धन
• कुन पदक प्राप्त गरिन ? - कास्य पदक
• कुन ओलम्पिकमा ? - फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक
• कसलाई पराजित गरेर जितेकी हुन ? - सर्वियाकी मारिया मिसेभललाई 
• कति अन्तरले पराजित गरिन ? - १५–८
• कुल समूहको खेल थियो ? - महिला ५७ केजीमुनी तौल समूह
• नेपालले सहभागी भएको कति बर्षपछि पहिलो पटक पदक जित्यो ?- ६० बर्षपछि
• नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लिएको हो ? - सन्१९६४ (टोकियो)
Previous Post Next Post