⇒कहिले मनाइन्छ : हरेक वर्षको फेब्रुअरी २ गते विश्व सिमसार दिवस मनाइन्छ ।
⇒ सन् २०२५ को नारा : 'हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण' (Protecting Wetlands for our common Future)
⇒२०२४ को नारा : 'Wetlands and human wellbeing'.
⇒नेपालका १० सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचिकृत छन् ।
⇒पहिलो : कोशीटप्पु
⇒अन्तिम : फेवाताल (९ ताल )
⇒ संयुक्त राष्ट्र संघले सिमसार सबन्धि यो दिवसलाई ३० अगस्ट २०२१ मा मान्यता दिएको थियो ।
