मिति : सन् २०२५ अप्रिल २ देखि ४ सम्म
स्थान : बैंकक, थाइल्याण्ड
नेपालबाट प्रधानमन्त्री केपी ओली सहभागी ।
BIMSTEC को बारेमा थप जानकारी
◼️बिमस्टेक दक्षिण एसियाका पूर्वी भाग तथा दक्षिण पूर्वी एसियाका पश्चिमी भागमा पर्ने देशहरु मिलेर बनको उपक्षेत्रीय संगठन हा
◼️ बिमस्टेकका संस्थापक राष्ट्रहरु ४ वटा (बंङगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड) हुन भने यी देशहरुको पहिलो अक्षरका आधारमा BIST-EC नाम राखिएको थियो भने सोही वर्षको डिसेम्बरमा म्यानमार सामेल भएपछि BIMST-EC राखिएको
◼️ बंगालादेशमा भएको दोस्रो मन्त्रीस्तरीय बैठकले १९९८ डिसेम्बर मा नेपाललाई पर्यवेक्षकको हैसियत प्रदान गरेको थियो भने सन २००३ मा नेपाल र भुटानलाई पूर्ण सदस्यता प्राप्त भएको
◼️ सन २००४ मा सम्पन्न पहिलो शिखर सम्मेलनले यसको नाम परिवर्तन गरी "वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी क्षेत्रको प्रयास (BIMSTEC)" राखेको
◼️ स्थापना भएको स्थान : थाइल्याण्डको राजधानी बैंकक
◼️ बिमस्टेकको पहिलो महासचिव : सुमिथ नाकन्दला, श्रीलंका
◼️ बिमस्टेकको सबैभन्दा सानो देश भुटान हो भने ठूलो देश : भारत
◼️बिमस्टेकलाई सार्क र आसियानलाई जोडने पुल समेत भनिने
|
|
||||||||||||||||||||||||||||||||||||
|
पूरा
नाम |
Bay of Bengal
Initiative for Multi-Sectoral Technical and Economic Cooperation |
|||||||||||||||||||||||||||||||||||
|
स्थापना |
१९९७
जुन ६ (बैंकक, थाइल्याण्ड) |
|||||||||||||||||||||||||||||||||||
|
सचिवालय |
ढाका, बंगलादेश |
|||||||||||||||||||||||||||||||||||
|
स्थापना
गर्ने सम्झौता |
BANGKOK
DECLARATION द्वारा |
|||||||||||||||||||||||||||||||||||
|
संस्थापक
राष्ट्र |
बंगलादेश, भारत, श्रीलंका, थाईल्याण्ड
(BIST) |
|||||||||||||||||||||||||||||||||||
|
सदस्य
राष्ट्र |
(७ वटा) नेपाल भारत बंगलादेश श्रीलंका भूटान म्यानमार थाइल्याण्ड |
|||||||||||||||||||||||||||||||||||
|
म्यानमारको
सदस्यता |
१९९७
डिसेम्बर २२ |
|||||||||||||||||||||||||||||||||||
|
नेपालको
सदस्यता |
२००४
फेब्रुअरी ८ |
|||||||||||||||||||||||||||||||||||
|
हालको
महासचिव |
इन्द्र
मणि पाण्डे, २०२४ जनवरी ०४ बाट चौथो महासचिव नियुक्त |
|||||||||||||||||||||||||||||||||||
|
|
||||||||||||||||||||||||||||||||||||
|
शिखर सम्मेलनहरू:
|
||||||||||||||||||||||||||||||||||||
|
|
||||||||||||||||||||||||||||||||||||
|
महासचिवहरू
(Secretary Generals of BIMSTEC)
|
||||||||||||||||||||||||||||||||||||
|
|
|
|||||||||||||||||||||||||||||||||||
