IPL, २०२५ को उपाधी RCB लाई



•  खेल आयोजना: 22 March - 3 June २०२५
•  विजेता : RCB (Royal Challengers Bengaluru) 
• उपविजेता : Punjab kings
• संस्करण : १८ औं
• आयोजक संस्था : BCCI
• सहभागी : १० समुह
• जम्मा खेल : ७४ वटा
• फाइनल खेल मिति र स्थान : जुन ३, २०२५, नरेन्द्र मोदी रंगशाला, अहमदाबादमा
• सर्वाधिक रन बनाउने : साई सुदर्शन (७५९ रन ) गुजरात
• सर्वाधिक विकेट लिने : प्रसिद्ध कृष्ण (२५ वटा) गुजरात


Previous Post Next Post