देशकै उत्कृष्ट होमस्टे गाँउ घोषित


• कुन भयो ? : भादा, कैलाली
• कहाँ अवस्थित छ ? : धनगढी उपमहानरगपालिका १६ मा
• थारू कला, संस्कृतिको खुला संग्रहालयका रूपमा परिचित  
• स्थापना मिति : वि.सं. २०६७
• संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको 
• दोस्रो : बर्दियाको डल्ला होमस्टे
• तेस्रो : काठमाडौको हाँडीगाँउ होमस्टे
Previous Post Next Post