🔸कहिले: हरेक वर्ष मे ८ (May 8) मा
🔸२०२५ को नारा : "Keeping Humanity Alive"
🔸प्रथम रेडक्रस दिवस सन् १९४८ मे ८ मा मनाइएको थियो
⛑️Red Cross को स्थापना: मिति: १८६३ अक्टोबर २६, जेनेभा, स्विट्जरल्यान्ड
⛑️मुख्य कार्यालय: जेनेभा, स्विट्जरल्यान्ड
⛑️संस्थापक: हेनरी डुनान्ट
नेपाल रेडक्रस सोसाइटी
🇳🇵स्थापना मिती: वि.स.२०२० भाद्र १९
🇳🇵मुख्य कार्यालय: काठमाण्डौ
#Red Cross
