राष्ट्रिय धान दिवस २०८२

 


✓ कहिले:  हरेक वर्ष असार १५ गते
✓ कति औं: २२ औं
✓ वि.सं. २०८२ को नारा : "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता"
✓ पहिलो पटक २०६२ असार १५ मा मा मनाइएको थियो 
✓ पहिलो धान दिवसको नारा "धान नै जीवन हो" रहेको
थियो।
✓ धान दिवस मनाउने निर्णय २०६१ मंसिर २९ मा भएको थियो 
✓ वि.सं. २०८१ को नारा : 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि'
✓ विश्वमा धान खेतीको शुरुवात चीन बाट भएको हो ।
✓ धान को वैज्ञानिक नाम - Oryza Sativa (ओराइजा साटिवा) रहेको छ 
✓ नेपालमा बढी धान उत्पादन हुने जिल्ला : झापा
Previous Post Next Post