• बलको नामः TRIONDA
• सार्वजनिक मितिः २ अक्टोबर २०२५
•"TRI" → तीन आयोजक राष्ट्र (क्यानाडा, मेक्सिको, संयुक्त राज्य अमेरिका)
•"ONDA" → स्पेनी / पोर्चुगिज भाषामा "तरंग"
• एडिडासद्वारा निर्मित १५ औं विश्वकप बल
• सन् १९७० देखि एडिडास र फिफाको सहकार्य जारी
• २०२६ विश्वकपका १०४ खेलमा यही बल प्रयोग हुनेछ
•२०२६ विश्वकप मुख्य तथ्यहरूः
• २३ औं विश्वकप
• समय : ११ जुन १९ जुलाई (३९ दिन)
• पहिलो पटक ४८ टोलि सहभागी
• उद्घाटन : ११ जुन, मेक्सिकोको अज्टेका स्टेडियम
• फाइनल : १९ जुलाई, अमेरिकाको मेटलाइफ स्टेडियम, न्यू जर्सी

Post a Comment