The Best FIFA Football Awards™ 2025

  

The Best FIFA Football Awards™ 2025


द  बेस्ट फिफा अवार्ड, २०२५

• कहिले प्रदान गरिएको: सन् २०२५ डिसेम्बर १६

• कसले प्रदान गर्दछ: फिफा 

• कहाँ आयोजना गरिएको : दोहा, कतार 


पुरस्कारहरू

•  द बेस्ट फिफा पुरुष खेलाडी  : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी)

•  द बेस्ट फिफा महिला खेलाडी : आइताना बोनमती (स्पेन/बार्सिलोना) 

• स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक   द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । 

• उत्कृष्ट प्रशिक्षक (पुरुष) : लुइस एन्रिक (पिएसजी)

• उत्कृष्ट प्रशिक्षक (महिला) : सरिना विगम्यान (इङ्ल्यान्ड) 

• उत्कृष्ट गोलरक्षक (पुरुष) : जियानलुइजी डोनारुम्मा 

उत्कृष्ट गोलरक्षक (महिला) : हान्ना ह्याम्पटन 

• फिफा पुस्कास अवार्ड : सान्टियागो मोन्टिएल 

• फिफा मार्टा अवार्ड : लिजवेथ ओभाले

• फिफा फ्यान अवार्ड : फ्यान अफ जाखो एससी

• फिफा फेयर प्ले अवार्ड : डा. हार्लास–न्युकिङ, एसएसभी जाहन रेगेन्सबर्ग 





Ads.



Previous Post Next Post