• कुन देश लाई दिने : कतार
• नेपाल देखि कतार कहिले पठाइयो : 2025 डिसेम्बर 17 (2082 पुस 2)
• नेपालले कतारका अमिरको राजकीय भ्रमणका अवसरमा यी दुई हात्ती उपहार स्वरूप दिने घोषणा गरेको थियो।
• प्रदान गरिने दुई हात्ती : रुद्रकली र खगेन्द्रप्रसाद
• कहाँ जन्मेका : सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा
• कतार जाने हात्तीसँग एक जना पशु चिकित्सक र दुई जना माहुते पनि जाने छन् ।
• गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती कतार पठाइने भएको ।
