• कहिले :
सन् २०२५ नोभेम्बर २५ - डिसेम्बर १८• आयोजक राष्ट्र :
कतार • विजेता :
मोरक्को• उपविजेताः
जोर्डन• सहभागी राष्ट्र :
१६ • डिसेम्बर १८ मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको ।
• फाइनल खेल भएको मैदान: लुसेल स्टेडियम