• आरोहण मिति: २०८३ जेठ ३ गते (१७ मे २०२६ )
• जन्मस्थान: सोलुखुम्बु , नेपाल
• ३१ औं आरोहण : वि.सं. २०८२ जेठ १३ गते
• ३० औँ आरोहण : वि.सं. २०८१ जेठ ९ गते
• पहिलो आरोहण : वि.सं. २०५१ बैशाख ३० गते
• कीर्तिमान: ३२ औं पटक सगरमाथाको सफल आरोहण
• उपनाम: "एभरेष्ट म्यान (Everest Man)"
• विशेष परिचय: विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने व्यक्ति
• दोस्रो बढी सगरमाथा आरोहण गर्ने : पासाङ्दावा शेर्पा, ३१ औँ पटक (२०८३ जेठ ८)
