काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवाको सुरुवात



• सुरुवात मिति :  २०८४ वैशाख १  (१४ अप्रिल २०२६) 
• सञ्चालन समय: बेलुका ८ बजेदेखि राति ११ बजेसम्म
• काठमाडौँ महानगरपालिकाको मुख्य पहल तथा ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिका र साझा यातायातको संयुक्त सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो।

Post a Comment

Previous Post Next Post