विश्व औलो दिवस (World Malaria Day) २०२६


• कहिले मनाइन्छ - अप्रिल २५  
• सन् २०२६ को अन्तराष्ट्रिय नारा -  Driven to End Malaria: Now We Can. Now We Must(मलेरिया अन्त्य गर्न प्रतिबद्ध : अब हामी सक्छौँ, अब हामीले गर्नै पर्छ ) 
• सन् २०२६ को राष्ट्रिय नारा: "औलो अन्त्य हाम्रो संकल्प: सक्षम छौं, छैन अब विकल्प"
• २०२५ को नारा: Malaria Ends with Us: Reinvest, Reimagine, Reignite (औलोको अन्त्य हामीबाटै: पुनर्लगानी, पुनर्कल्पना र पुनर्जागरण)
Previous Post Next Post