विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०२६


 • कहिले - मे १७  (हरेक वर्ष)
 • कति औ - ५७ औं
 • सन् २०२६ को नारा - Digital lifelines: Strengthening resilience in a connected world.(डिजिटल जीवनरेखा: एक जोडिएको संसारमा लचिलोपनलाई सुदृढ पार्ने) 
• विश्व दूरसञ्चार दिवस  सन् १९६९ बाट मनाउन सुरुवात भएको हो 
• पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) स्थापना भएको सम्झनामा
• अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन को स्थापना - सन् १८६५ मे १७
सन् २००६ देखि यसलाई 'विश्व दूरसञ्चार तथा सूचना समाज दिवस' भन्न थालियो
• नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (ITU) को सदस्यता - सन् १९५७
Previous Post Next Post