अन्तराष्ट्रिय परिवार दिवस, २०२६



• कहिले - मे १५
• कतिऔं - ३३औँ 
• २०२६ को नारा - "परिवार, असमानता र बालबालिकाको कल्याण (Families, Inequalities and Child Wellbeing)"
• सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको
• सन् १९८९ डिसेम्बर ९ : संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा "अन्तर्राष्ट्रिय परिवार वर्ष" घोषणा,
• सन् १९९३: राष्ट्रसङ्घीय महासभाद्वारा हरेक वर्षको मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवस तोकेको,

Previous Post Next Post