विश्व दम (अस्थमा) दिवस World Asthma Day २०२६


• कहिले मनाइन्छ: हरेक वर्ष मे महिनाको पहिलो मंगलबार 
• सन् २०२६ मा यो दिवस मे ५ का दिन परेको छ
• २०२६ को नारा:  Access to anti-inflammatory inhalers for everyone with asthma – still an urgent need (दम भएका सबैका लागि एन्टि-इन्फ्लेमेटरी इन्हेलरमा पहुँच – अझै पनि एक जरुरी आवश्यकता)
• २०२५ को नारा:  Make Inhaled Treatments Accessible for ALL (इन्हेलर मार्फत गरिने उपचारमा सबैको पहुँच पुर्‍याऔँ)
Previous Post Next Post