• कति औँ: ३४ औँ
• २०२६ को नारा: Shaping a Future at Peace: Promoting Press Freedom for Human Rights, Development, and Security (शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन)
• २०२५ को नारा: Reporting in the Brave New World: The Impact of Artificial Intelligence on Press Freedom and the Media (नयाँ चुनौतीपूर्ण संसारमा रिपोर्टिङ: प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभाव)
• विन्डहक घोषणापत्र जारी भएको दिन (सन् १९९१ मे ३) लाई आधार मानी सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले आधिकारिक रूपमा यो दिवस मनाउने निर्णय गरेको हो।
