विश्व रेडक्रस दिवस (World Red Cross Day) २०२६

World Red Cross Day

🔸कहिले:
हरेक वर्ष मे ८ (May 8) मा
🔸२०२६ को नारा :   United in Humanity
🔸२०२५ को नारा : Keeping Humanity Alive
🔸प्रथम रेडक्रस दिवस सन् १९४८ मे ८ मा मनाइएको थियो

⛑️Red Cross को स्थापना:  मिति: १८६३ अक्टोबर २६, जेनेभा, स्विट्जरल्यान्ड
⛑️मुख्य कार्यालय: जेनेभा, स्विट्जरल्यान्ड
⛑️संस्थापक: हेनरी डुनान्ट

नेपाल रेडक्रस सोसाइटी
🇳🇵स्थापना मिती: वि.स.२०२० भाद्र १९
🇳🇵मुख्य कार्यालय: काठमाण्डौ
Previous Post Next Post