• हरेक वर्ष मे १२ मा मनाइन्छ,
• सन् २०२६ को ५३ औ दिवस
• सन् १९७४ देखि आधिकारिक रूपमा मनाउन थालिएको
• आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा हरेक वर्ष मनाइने,
• सन् २०२६ को नारा: “Our Nurses. Our Future. Empowered Nurses Save Lives” (हाम्रा नर्सहरू, हाम्रो भविष्य ; सशक्त नर्सहरूले जीवन बचाउँछन्)
• सन् २०२५ को नारा: Our Nurses. Our Future. Caring for nurses strengthens economies.
• नेपालको प्रथम नर्स - लामु अमात्य
• राष्ट्रिय नर्सिङ दिवस - माघ १५
• फ्लोरेन्स नाइटिङ्गेलको जन्म - सन् १८२० मे १२
• फ्लोरेन्स नाइटिङ्गेलको मृत्यु - सन् १९१० अगस्ट १३
• संसारकै पहिलो नर्स र आधुनिक नर्सिङ अवधारणाकी जननी- फ्लोरेन्स नाइटिङ्गेल
• Lady with the Lamp भनेर चिनिने - फ्लोरेन्स नाइटइङ्गेल
• नर्सिङ पेशाको सर्वोच्च सम्मान- फ्लोरेन्स नाइटइङ्गेल मेडल
