• आयोजना मिति: सन् २०२६ जुन १५ देखि १७ सम्म
• संस्करण : ५२ औं
• आयोजक राष्ट्र - फ्रान्स
• आयोजना स्थल - एभियान-लेस-बेंस Évian-les-Bains (दाेस्राे पटक - सन् २००३ मा प्रथम पटक)
• २०२६ को मुख्य नारा - Working Together to Address Major International Challenges
• G7 राष्ट्रहरू- क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका
