विश्व रक्तदाता दिवस २०२६ World Blood Donor Day 2026



• कहिले मनाइन्छ : हरेक वर्ष जुन 14 मा 
• कहिले देखि मनाउन थालिएको : सन 2004 देखि 
• विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मानव रक्त समूह पत्ता लगाउने वैजानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसरमा याे दिवस मनाइन्छ 
• 2026 को अन्तर्राष्ट्रिय नारा : "One Drop of Humanity. Give Blood. Save Lives.”
• मानव रक्त समूह 8 प्रकारका हुन्छन्‌ 

Previous Post Next Post